नरहा गाउँपालिकामा १५ सदस्यीय स्वागत तथा शुभकामना कार्यक्रम तदर्थ समिति गठन

  • मंसिर ५, २०७७
  • ५८७ पटक पढिएको
  • राम पुकार यादव
alt

 प्रदेश टाइम्स ५ कार्तिक बिष्णुपुर सिरहा । सिरहाको नरहा गाउँपालिकामा १५ सदस्यीय स्वागत तथा शुभकामना अदान प्रदान तदर्थ समिति गठन भएको छ।स्थानीय रामकिशोर महतोको संयोजकत्वमा विगत तीन वर्ष देखी हुँदै आएको स्वागत तथा शुभकामना अदान प्रदान कार्यक्रमलाई अब देखि संस्थागत गरि प्रत्येक वर्ष निरन्तर रुपमा गर्न सो समिती गठन गरेको हो। 20201118_145438 आफ्नो गाउँ ठाउको संस्कार ,संस्कृति र मौलिकता सहित विभिन्न समाजिक उदेश्यहरु सहितको एक बिधान निर्माण गर्ने र सोलाइ संस्थागत गरि समाजिक जिम्मेवारीको हरेक पाटोमा अहम भुमिका निर्वाह गर्ने भन्दै सिरहाको नरहा गाउँपालिकामा समिति गठन गरिएको संयोजक महतोले जनाएको छ। संयोजक महतोले , संयोजक आफू रहेको उक्त समितिमा सह-संयोजक दिप कुमार यादव,महासचिव शुभेश्वर यादव,सचीव किशोर साह,कोषाध्यक्ष उमेश कुमार यादव,सदस्यमा प्रदीप यादव,उदय यादव ,रिता यादव,सीता यादव ,दिलिप यादव र मोती कुमार यादव रहेको जनाएका छन । समितिमा रहेको हामी सबै राष्ट्र सेवामा बहाल राष्ट सेवक कर्मचारीहरु रहेको जनाएका छन। यसपालिको स्वागत तथा शुभकामना कार्यक्रम ::: कार्याक्रम बिगत तीन वर्ष देखि गरिदै आएको छ। बिक्रम सम्बत २००२ सालमा स्थापित सिरहाको श्री जनता बनबाली नमूना माध्यमिक बिदालय (प्राबिधिक ) बर्छ्वा नरहा चिरपरिचित ख्यातिप्राप्त बिदालयको रुपमा चिनिएको छ। यश बिदालय बाट अध्यन गरि सार्वजनिक सेवाको हरेक पदमा कार्यरत कर्मचारीहरुको साझा सोच समाजिक दृस्टिकोणले यश किसिमको आफ्नै माटो पानी त्यहाको संसकार संस्कृतिलाई मर्यादित पार्नु गौरवको कुरो हो। यश बिदालय बाट अध्यन गरि सरकारी सेवामा बहाल कर्मचारीहरुले २०७५ कार्तिक ०७ गते देखि दशैं तिहार छठ पुर्णिामा समाचकेवाको महान अवसरमा स्वागत तथा शुभकामना अदान प्रदान कार्यक्रमको थालनी गरेको छ।यस्तै २०७६ असोज ०४ गतेको पनि कार्यक्रमलाई निरन्तरता दिदै २०७७ मंसिर ३ गते यसपालि पनि निरन्तरता दिएको छ। कर्मचारीहरुले आ-आफ्नै सहयोग बाट उक्त कार्यक्रम गर्ने गरेको छ। ब्यक्तिगत रुपले सबैले गरेको सहयोग रकमबाट कार्यक्रमको खर्च बेहोर्ने र बचेको आम्दानीको कोष खडा गर्ने भएको छ। हाल सम्म सहज र सरल रुपमा हुँदै आएको यश कार्यक्रममा साना तिना टीका टिप्पणी हुनु स्वभाबिक हो बुझिएको छ।यश किसिमको साना तिना समस्या टीका टिप्पणीलाई चिर्दै सुधार गर्ने आयोजक कर्मचारीहरुको धारणा रहेको छ।20201118_135905 कार्यक्रमलाई सार्थक रुपमा बुझ्दै यसपाली देखि यसलाइ बिधान सम्बत बनाउने र समाजका हरेक बर्ग समुदायलाई समेटने बिषयमा छलफल गरिदै यसलाइ संस्थागत रुप दिन तदरुकताका साथ जुटेको समितिको सचीव किशोर साहले जनाएको छ। यसपाली गरिएको कार्यक्रममा विभिन्न कर्मचारी जनप्रतिनिधि ब्याक्तित्वहरुले बिचार राखेका थिए।बिचारहरु .....................

प्रतिक्रिया दिनुहोस

ब्राउन सुगरजस्तो पदा ...

सिरहा । सिरहाको गोलबजार नगरपालिका–६ स्थित धमनिमाई मन्दिर नजिकबाट प्रहरीले ब्राउन सुगरजस्तो देख ...

भदौमा सिरहा प्रहरीमा ...

सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहाले २०८३ साल भदौ महिनामा जिल्लामा विभिन्न प्रकृतिका १२५ वटा अपराध ...

प्रहरी हत्याका फरार ...

सिरहा । ड्युटीमा खटिएका प्रहरी वरिष्ठ नायब निरीक्षक (स.प्र.नि.) लक्ष्मण प्रसाद यादवलाई गाडीले ठक्कर ...