सिरहाको बेल्हामा विद्युत अबरुद्धका कारण मट्टीतेल वितरण

  • असार २९, २०७६
  • २७८ पटक पढिएको
  • राम पुकार यादव
alt

राम पुकार यादब/प्रदेश टाइम्स दैनिक 
असार २९, बिष्णुपुर । सिरहाको बेल्हामा विद्युत अबरुद्धका कारण मट्टीतेल वितरण गरेको छ ।केही दिनको अविरल बर्षा को कारण बिधुत अबरुद्ध भएकोले कल्याणपुर नगरपालिका वडा न १२ बेल्हामा बाढी जोखिममा रहेको ११ सय घर धुरिलाई मट्टीतेल वितरण गरेको कल्याणपुर न पा १२ का अध्यक्ष जलिल शा मियाँले जनाएको छ।आधी लिटर को हिसाबले राहत स्वरुप मट्टीतेल ल्याउन गएका स्थानियहरु कतिले २०० सय ग्राम त कतिले बोतल फालेर रित्तै फर्केका स्थानीयहरुले बताए ।

67079966_1330854000397597_6617816047833579520_n बेल्हा साबिक वडा न ५ दलित बस्ती रहेको र बाढी संकटमा रहेका छन तै पनि हामी बाढी पीडितहरुलाइ मध्यनजर गरेन वडा अध्यक्ष माथि स्थानीय को आरोप रहेको छ ।उनिहरुको अनुसार ,घरमा बाढी पसेका कारन एक साना बच्चालाई गोदमा लिइ चार दिन सम्म बिना खाना पिना बसेको छु तर राहत २ सय ग्राम मट्टीतेल हातमा ।न त घरमा दाउरा छ न त बति ।२ सय ग्राम तेल लिएर खाना पकाउने कि बति बाल्ने दुख व्यक्त गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...