कपिलवस्तु काे रामघाट मा प्रशासनले राेक लगाए पनि भीड कम भएन

  • मंसिर १५, २०७७
  • ११६ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

धनी राम काेरी कपिलवस्तु , १५ मंसिर पुर्णिामा का दिन रामघाट , लक्ष्माणघाट , बर्गदी घाट लगायत अन्य धार्मिक स्थानहरु मा लाग्ने मेलालाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालयले कुनै पनि किसिमका मेला र भिडभाड नगर्न / नगराउन रोक लगाएको छ । तर रामघाट मा बिहानै देखि भक्तजनहरु काे भिडभाड रहेको छ । received_713582799525872 विश्वव्यापी महामारी का रुपमा फैलिएको काेराेना भाइरस काे संक्रमण काे जाेखिम यस कपिलवस्तु जिल्ला मा समेत कायमै रहेको सन्दर्भमा अावागवन तथा भिडभाडजन्य गतिविधिहरुले संक्रमणकाे जाेखिम बढ्न सक्ने भएकाेले मंसिर १५ गते पुर्णिामा (कार्तिक स्नान मासिक ) का दिन भिडभाड र मेला नगर्न प्रशासनले सुचना जारी गरेको छ तर रामघाट मा मान्छेहरु काे संख्या बढी रहेको छ । सुचना अवाज्ञा गर्नेलाई संक्रमण ऐन २०२० तथा अन्य प्रचलित कानुन बमोजिम कारबाही प्रक्रिया अघि बढाईने प्रशासनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...