अपाङ्गता भएका व्यतिmलाई आत्म सम्मानपूर्वक बाँच्ने वातावरण बनाउन नगर पालिका प्रतिवद्ध ःउप नगर प्रमुख

  • मंसिर १९, २०७७
  • २७१ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

रोहित कुमार मण्डल ।लहान, १९ मंसिर । सप्तरीको सु?ङ्गा नगर पालिकाका नगर उप प्रमुख बिन्दा कुमारी पासवानले अपाङ्गता भएका व्यतिmलाई आत्म सम्मानपूर्वक बाँच्ने वातावरण बनाउन सु?ङ्गा नगर पालिकाकाले योजना सहित काम गरिरहेको बताइन । सप्तरीको सु?ङ्गा नगर पालिकाको आयोजनामा भएको २९ औं विश्व अपाङ्गता दिवशको सन्दर्भमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भनिन् – अपाङ्गता भएका व्यतिmलाई शिक्षा, सिप र रोजगारसंग जोडदै आत्मनिर्भर जिवन बाँच्न प्रेरित गर्नुको साथै उनिह?को सशतmीकरणका लागि नगर पालिकाले योजना तयार गरिरहेको उनले बताइन । उनले भनिन् – सबै क्षेत्रमा अपाङ्गता भएका व्यतिmको सम्मान पहुच पुगाोस् भन्ने दृष्टिकोणले भौतिक निमार्णलाई सु?ङ्गा नगर पालिकाकाल अपाङ्गतामैत्री बनाउदै लगेको बताइन । यस वर्ष कोविड–१९ पश्चातको पुनरागमणको सुनिश्चिता, अपाङ्गता भएका व्यतिmको पहुँच र दिगो विकासका लागि हामी सबैको प्रतिवद्धता भन्ने मुल नाराका साथ साताव्यापी कार्यक्रम सहित अपाङ्गता दिवस मनाइदैछन् । नगर प्रमुख मुतिmनाथ चौधरीको प्रमुख आथित्यता तथा नगर उप प्रमुख बिन्दा कुमारी पासवानको सभाअध्यक्षतामा भएको कार्यक्रममा अपाङ्गता भएका व्यतिmह?का लागि २÷३ चक्के ह्विलचिर, ट्रयाक साइकल तथा विभिन्न किसिमका स्टीकह? लगायतका सामग्रीह? वितरण गरेका थिए । कार्यक्रमामा सप्तरीको सु?ङ्गा नगर पालिकाका नगर शिक्षा अधिकृत हिरा लाल राणा, आरएनएनका प्रतिनिधि दुर्योधन अधिकारी, कल्पना खडका लगायतका व्यतिmह?ले अपाङ्गता भएका व्यतिmह?को बारेमा आ आफना धारणा राखेका थिए । आयोजित कार्यक्रममा नगर प्रमुख मुतिmनाथ चौधरीले अपाङ्गता भएका व्यतिmको मानव अधिकार, संवैधानिक अधिकार बारे ऐन नियम, निति योजनामा भएका व्यवस्थाबारे जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस

ब्राउन सुगरजस्तो पदा ...

सिरहा । सिरहाको गोलबजार नगरपालिका–६ स्थित धमनिमाई मन्दिर नजिकबाट प्रहरीले ब्राउन सुगरजस्तो देख ...

भदौमा सिरहा प्रहरीमा ...

सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहाले २०८३ साल भदौ महिनामा जिल्लामा विभिन्न प्रकृतिका १२५ वटा अपराध ...

प्रहरी हत्याका फरार ...

सिरहा । ड्युटीमा खटिएका प्रहरी वरिष्ठ नायब निरीक्षक (स.प्र.नि.) लक्ष्मण प्रसाद यादवलाई गाडीले ठक्कर ...