पालिका स्तरीय समिति गठनको लागि किन खोजिएन सम्पुर्ण प्यान र भ्याट दर्तावालहरुलाइ ? प्यान र भ्याट दर्तावालहरुको सर्वत्र गुनासो

  • मंसिर २१, २०७७
  • २११ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

प्रदेश टाइम्स २१ मंसिर सिरहा। नेपाल घरेलु तथा साना उद्दोग महासँघ बिष्णुपुर गाउँपालिका स्तरीय समिति गठनमा महासँघको लापरबाही देखिएको छ।गाउँपालिका स्तरीय समिती गठनको लागि गाउँपालिका भरी छरिएर रहेको सबै प्यान बला सना उद्दोग व्यावसायिहरुलाइ जानाकारी गराइ एक ठाउँमा भेला भै गर्नुपर्ने भन्दै गापा भित्रकै विभिन्न व्यबसायिहरु गनासो गरेका छन।व्यवसायीहरु भन्छन् महासँघ केन्द्रित पदाधिकारीहरु व्यवसायी मानसिकताले होइन ,राजनीतिक मानसिकताबाट ओत प्रोत भै समिति गठन गरेको हो।उनिहरु गैर जिम्मेवार रहेको बताए

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...