नगर स्तरीय जनमत पार्टी काे कार्यालयकाे उद्घाटन सम्पन्न

  • मंसिर २१, २०७७
  • २१४ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

कपिलवस्तु मंसिर २१ कपिलवस्तु जिल्ला काे महाराजगन्ज नगरपालिका वडा न ं २ गैडहवा मा नगर स्तरीय जनमत पार्टीकाे कार्यालय काे उद्घाटन सम्पन्न भएको छ । उद्घाटन कार्यालय मा जनमत पार्टीका कार्याकर्ताहरु काे सहभागीता रहेको थियो , त्यसमा परिचय कार्यक्रम र भेटघाट कार्यक्रम पनि भएको थियो । जनमत पार्टी काे कार्यालय खाेल्नु काे उद्देश अाफ्नाे कार्याकर्ताहरु लाई कसरी थप बलियो बजाउने र पार्टीकाे उद्देश बारे अाम जनताहरु लाई बुझाउन काे लागि याे कार्यालय काे उद्घाटन गरिएको जनमत पार्टी कपिलवस्तु का संयाेजक याेगेन्द्र चाैधरीले बताउनु भयो । उक्त कार्यक्रममा प्रमुख अतिथि संजय कुमार मिश्रा , विशिष्ट अतिथि कपिलवस्तु जिल्ला संयाेजक याेगेन्द्र चाैधरी , जिल्ला कार्यसमिति सदस्य अरून कुमार बिश्वाकर्मा ,रामलाल यादव ,मोहम्मद हनिफ गद्दी र दिपकुमार केवट लगायत अन्य व्यक्ति काे उपस्थिति रहेको थियो । कार्यक्रम को संचालन कपिलवस्तु को जिल्ला कार्यसमिति सदस्य बिजय कुमार केवटले गर्नु भएको थियो

प्रतिक्रिया दिनुहोस

ब्राउन सुगरजस्तो पदा ...

सिरहा । सिरहाको गोलबजार नगरपालिका–६ स्थित धमनिमाई मन्दिर नजिकबाट प्रहरीले ब्राउन सुगरजस्तो देख ...

भदौमा सिरहा प्रहरीमा ...

सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहाले २०८३ साल भदौ महिनामा जिल्लामा विभिन्न प्रकृतिका १२५ वटा अपराध ...

प्रहरी हत्याका फरार ...

सिरहा । ड्युटीमा खटिएका प्रहरी वरिष्ठ नायब निरीक्षक (स.प्र.नि.) लक्ष्मण प्रसाद यादवलाई गाडीले ठक्कर ...