हामी हिंसा सहादैनाै भनी हस्ताक्षर प्रतिबद्धता कार्यक्रम मा यशाेधरा काे हरदेवा मा सम्पन्न

  • मंसिर २३, २०७७
  • २५७ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

धनी राम काेरी कपिलवस्तु , २३ मंसिर कपिलवस्तु जिल्ला काे यशाेधरा गाउपालिका वडा न ं ३ हरदेवा उत्तर टाेल मा हामी हिंसा सहादैनाै भनी हस्ताक्षर प्रतिबद्धता कार्यक्रम दलित सामाजिक विकास केन्द्र द्वारा गरिएको छ । १६ दिने लैङ्गकि हिंसा विरुद्धको अभियान अन्तर्गत १४ अाैं दिन जिविकाे पार्जन तथा वातावरण सुधार द्वारा समुदाय काे सवलीकरण (SECURE) जीवन सुधार परियोजना अन्तरगत काे हरियाली अत्म निर्भर समूह काे अायाेजक र दलित सामाजिक विकास केन्द्र अथवा यु नाइटेड टु नेपाल काे सहयोग मा हामी हिंसा सहादैनाै भनी हस्ताक्षर प्रतिबद्धता कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम महिला हिंसा लाई कसरी नियन्त्रण गर्ने , महिला माथि कि अन्याय हुन्छ , महिला हिंसा काे बारेमा हरियाली समूह मा छलफल भएको थियो सामाजिक परिचालक प्रीति गुप्ता ले जानकारी दिइन ।

प्रतिक्रिया दिनुहोस

ब्राउन सुगरजस्तो पदा ...

सिरहा । सिरहाको गोलबजार नगरपालिका–६ स्थित धमनिमाई मन्दिर नजिकबाट प्रहरीले ब्राउन सुगरजस्तो देख ...

भदौमा सिरहा प्रहरीमा ...

सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहाले २०८३ साल भदौ महिनामा जिल्लामा विभिन्न प्रकृतिका १२५ वटा अपराध ...

प्रहरी हत्याका फरार ...

सिरहा । ड्युटीमा खटिएका प्रहरी वरिष्ठ नायब निरीक्षक (स.प्र.नि.) लक्ष्मण प्रसाद यादवलाई गाडीले ठक्कर ...