आफ्नै श्रीमती मार्ने फरार प्रतिवादी ४ बर्ष पछि पक्राउ

  • पुस ३, २०७७
  • १६३ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

मिति २०७३।०४।३० गते रातको समयमा आफ्नै श्रीमती वर्ष २६ कि साजरा खातुनलाई घाटि थिचि मुख थुनिदिई कर्तब्य गरी मारेको कर्तब्य ज्यान कसुर मुद्दामा वारदात पश्चात फरार रहेका निज प्रतिवादी उसमान गनी मुसलमान भागी गई भारतमा लुकी छिपी बसिरहेकोमा हाल गाँउ घरमा आएको भन्ने गोप्य सुचनाको आधारमा आज मिति २०७७।०९।०३ गते जिल्ला कपिलबस्तु शिवराज नगरपालिका वडा न.-११ थुनिया भदोखर्क बस्ने वर्ष २७ को उस्मान धोबी मुसलमान भन्ने उसमान गनी मुसलमानलाई वडा प्रहरी कार्यालय चन्द्रौटा बाट खटी गएको प्र.नि.को टोलिले निजलाई घर बाट पक्राउ गरी सम्मानित जिल्ला अदालत कपिलबस्तु तौलिहवा बाट आजै देखी लागुहुनेगरी दिन ७ (सात) को म्याद थप अनुमति प्रदान भई अनुसनधान कार्य जारी रहेको ।

प्रतिक्रिया दिनुहोस

ब्राउन सुगरजस्तो पदा ...

सिरहा । सिरहाको गोलबजार नगरपालिका–६ स्थित धमनिमाई मन्दिर नजिकबाट प्रहरीले ब्राउन सुगरजस्तो देख ...

भदौमा सिरहा प्रहरीमा ...

सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहाले २०८३ साल भदौ महिनामा जिल्लामा विभिन्न प्रकृतिका १२५ वटा अपराध ...

प्रहरी हत्याका फरार ...

सिरहा । ड्युटीमा खटिएका प्रहरी वरिष्ठ नायब निरीक्षक (स.प्र.नि.) लक्ष्मण प्रसाद यादवलाई गाडीले ठक्कर ...