युवा संघको प्रशिक्षण कार्यक्रमप्रति पूर्व राजपाको आपत्ती (बिज्ञप्ति सहित)

  • पुस ३, २०७७
  • ३२९ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

प्रिन्स मिश्रा कृष्णनगर कपिलवस्तु ( लुम्बिनी प्रदेश ) पूर्व समाजवादी पार्टीको क्रिया क्लाप प्रति पूर्व राष्ट्रीय जनता पार्टी नेपालको लुम्बिनी प्रदेश समितिले आपत्ती प्रगट गरेको छ । received_1565577496972051 समयोजन भन्दा अगाडी नै पूर्व समाजवादी पार्टीले पूर्व राजपा पार्टीको प्रदेश समितिलाई कुनै अधिकारिक जानकारी बिना पूर्व समाजवादीको प्रदेश स्तरिय बैठक तथा समाजवादी युवा संघको प्रशिक्षण कार्यक्रमलाई जनता समाजवादी पार्टीको नाम बाट प्रचारित गर्ने क्रिया कलापको निर्णय प्रति आपत्ती प्रगट गरेको पूर्व राजपा पार्टीका प्रदेश अध्यक्ष रविदत्त मिश्राले बिज्ञप्ति जारी गरि जानकारी दिनु भएको छ । सबै पार्टी समायोजन प्रक्रियामै रहेकोले यस कोरोना संक्रमणको अवस्थामा सम्पूर्ण कार्यकर्तालाई विचलित नभई संघठनलाई झन मजबुत बनाउने समेत अध्यक्ष मिश्राले अनुरोध गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...