सिराहामा महामानब बि.पि कोईराला को ३७औ स्मृति दिवसको अबसरमा फलफूल वितरण

  • साउन ६, २०७६
  • १२९० पटक पढिएको
  • प्रदेश टाइम्स
alt

महामानब बि.पि कोईराला को ३७औ स्मृति दिवसको अबसर मा गिरिजाप्रसाद कोईराला अध्यन केन्द्र सिराहाले बिरामीहरू लाई फलफूल वितरण गरेका छन।राम कुमार शारदा उमा प्रसाद मुरारका अस्पताल लहानमा बिरामिहरुलाइ फलफूल वितरण कार्यक्रम सिराहा जिल्ला का पार्टी सभापति रामचन्द्र यादब को प्रमुख आतिथ्य मा भयेको थियो।।कार्यक्रम मा सभापति यादबले बिपिले देखायेको बाटोमा हिड्न सक्यो भन्ने देश र पार्टीलाई राम्रो हुने बताउनु भयो।।कार्यक्रममा नेबिसङ्ह का नि बर्तमान केन्द्रिय सह महामन्त्री परमेशवर साह ,काङ्ग्रेसको जिल्लाका युबा नेता शैलेन्द्र कुमार यादब,पुर्ब क्षेत्रीय सभापति बिसुन साह बनिया,पुर्ब नगर अध्यक्ष महेश चौधरी ,महासमिति सदस्य देबनाथ यादब,अब्दुल करिम खान,नेबि सङ्ह जिल्ला अध्यक्ष मो मुस्ताक,गोपाल यादव लगाइत का नेताहरूको उपस्तिथि रहेको थियो।

प्रतिक्रिया दिनुहोस

सिरहामा प्रहरीको गोल ...

 सिरहा, १९ असार – सिरहाको नवराजपुर गाउँपालिका–५ मा शुक्रबार प्रहरी र लागुऔषध कारोबा ...

सिरहामा SaMi कार्यक ...

 सिरहा | नेपाल सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सञ्चालन भइरहेको सुरक् ...

विष्णुपुर गाउँपालिका ...

सिरहा, असार १० गते। विष्णुपुर गाउँपालिकाको आयोजनामा आर्थिक वर्ष २०८३/०८४ को बजेट, नीति तथा कार्यक्रम ...