खाँकी बाबाको नाम नै प्यारो–राजपा नेता हजारी साह

  • साउन ६, २०७६
  • १३७३ पटक पढिएको
  • राम पुकार यादव
alt

राम पुकार यादव/ साउन ६,बिष्णुपुर । बिष्णुपुर गाउँपालिका वडा २ स्थित रामजानकी कुटी खाकी बाबाको मन्दिरमा बनेको नयाँ कम्पाउण्ड वाल र गेटको अवलोकन तथा निरिक्षण गर्दै राजपा नेता हजारी साहले खाँकी बाबाको नाम नै प्यारो रहेपछि बिकास जनप्रिय हुनु स्वभाबिक हो । नेता साहले यो मन्दिरलाई अझ नयाँपन ल्याउनको लागि यस भित्र एउटा हल भएको ठुलो धर्मशाला र एक बिबाह मन्डप बनाउनुपर्ने आवश्यकता महशुस भएको बताए । वहाँले धर्म संस्कृतिको संरक्षण र पर्वधनको लागि आफु जहिले पनि पछि नपर्ने बताए

प्रतिक्रिया दिनुहोस

ब्राउन सुगरजस्तो पदा ...

सिरहा । सिरहाको गोलबजार नगरपालिका–६ स्थित धमनिमाई मन्दिर नजिकबाट प्रहरीले ब्राउन सुगरजस्तो देख ...

भदौमा सिरहा प्रहरीमा ...

सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहाले २०८३ साल भदौ महिनामा जिल्लामा विभिन्न प्रकृतिका १२५ वटा अपराध ...

प्रहरी हत्याका फरार ...

सिरहा । ड्युटीमा खटिएका प्रहरी वरिष्ठ नायब निरीक्षक (स.प्र.नि.) लक्ष्मण प्रसाद यादवलाई गाडीले ठक्कर ...