सशस्त्र प्रहरी सम्सीले गरे अबैध लागू औषध बरामद

  • पुस १०, २०७७
  • ३४६ पटक पढिएको
  • Dharmendra Kumar Yadav
alt

धर्मेन्द्र कुमार यादव- महोत्तरी, महोत्तरी जिल्लाको सम्सी नाका बाट सशस्त्र प्रहरीले शुक्रवार अबैध लागू औषध बरामद गरेको छ। सशस्त्र प्रहरी सम्सीबाट सशस्त्र प्रहरी निरिक्षक गनेश न्योपानेको नेतृत्वमा निस्केको गस्ती टोलीलाई देखेर अबैध लागू औषध भएका पलास्टिकका झोला फायाकेर भगेको थिए। बरामद अबैध लागू औषधमा नाइट्रोभेट १४ पिस, स्पासमो १५ पिस र एक्सप्लान २५ पिस अनु ,,उकालो ओपिउउह्ज्क्ज्क्क्न।व्यवस्थापन रहेको छ। पक्राउ परेका लागू औषधलाई जनप्रतिनिधी र स्थानिय राजनिती कार्यकर्ताको उपस्थितीमा नेपाल प्रहरी सम्सीलाई जिम्मा दिएको छ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...