धमा विरिओ फाउन्डेशन द्धरा दिल्लीमा आयोजित कार्यक्रममा सर्लाहीका एक नेपाली सम्मानित

  • साउन ६, २०७६
  • ४४१ पटक पढिएको
  • राम पुकार यादव
alt

राम पुकार यादव,साउन ६ बिष्णुपुर सिरहा । दिल्लीको सबैधानिक क्लव मा गरिएको एक कार्यक्रममा नेपाल प्रदेश न.२ जिल्ला सर्लाही सुदामाको एक नेपाली सम्मानित भएको छ । धमा विरिओ फाउन्डेशन द्धारा दिल्लीमा आयोजित कार्यक्रममा सर्लाही सुदामाको राम दयाल महतोले म्यानमारका राजदुत द्धारा सम्मानित भएको छ ।भारतको राजधानी दिल्ली स्थित कांस्टीटूशनल क्लबमा धम्मा वीरीयो फाउंडेशन द्वारा आयोजित डॉ बी. आर. आंबेडकर प्रेरणा सम्मान समारोहमा प्रदेश-2, सर्लाही सुदामा घर भयेका राम दयाल महतो सम्मानित हुनु भयेका छन। वहाँले यो पुरस्कार म्यांमारका राजदूत मोए क्याव औंग बाट ग्रहण गर्नु भयो। धम्मा वीरीयो फाउंडेशन हरेक वर्ष 22 जुलाई को आउदो पीढ़ीक लागी पथ प्रदर्शक, सम्मानित तथा संसारको सबै प्राणीलाई एक सम्मान हेर्ने तथा बस्ने बातावरण बनाऊने ब्यक्तिलाई प्रदान गर्ने गर्दछ। राम दयाल महतो जी ले त्यस संस्था का चेयरमैन सुरजीत जी तथा प्रेजिडेंट ऑफ़ नेशनल फोरम फॉर सोशल जस्टिस श्री नेल्ली गुरुदेवजी लाई यस सम्मानको लागि धन्यबाद दिनु भयो। राम दयाल महतो यूनाइटेड मदेशिज ऑफ़ नेपालका पूर्व अध्यक्ष हुनु हुन्छ। वहाँ यस अघि पनि मधेसी पत्रकार समाजबाट द 100 हीरो ऑफ़ मधेसमा युथ एक्टिविस्टको उपाधि पाई सक्नु भएको छ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एसईई र एसएलस ...

एसईई र एसएलसीई परीक्षामा जफत गरिएका ४९६ थान मोबाइल नष्ट सिरहा, जेष्ठ २१— यस वर्षको एसईई तथा एस ...

सिरहामा क्याम्पस भवन ...

 सिरहा, जेठ ८— सू.स.मो.या. बहुमुखी क्याम्पस, सिरहामा क्याम्पस भवन मर्मत तथा निर्माण सम्बन ...

सार्वजनिक स्रोत–साधन ...

काठमाडौँ । महालेखा परीक्षकको कार्यालयले सार्वजिनक निकायको जवाफदेहिता, पारदर्शिता र निष्ठा प्रवर्द्धन ...