संघीयातलाई समाप्त हुन नदिने : राज्य मन्त्री उषा यादव

  • पुस १४, २०७७
  • २१० पटक पढिएको
  • मेवालाल यादव -रौतहट
alt

आर्थिक मामिला तथा योजना राज्यमन्त्री, प्रदेश न.२ की उषा यादबले दुई तिहाई बहुमतको सरकारको नेतृत्व गरेको प्रधानमन्त्रीले बहुमतलाई नै छेउ लगाइ संसद विघटन गरेको प्रती आपत्ति जनाएकी छिन।उनले भनिन् प्रधानमन्त्रीले देश र जनतालाई ठेस पुर्याइ संसद विघटन गर्न नपाइने हो।प्रधानमन्त्रीको कदम असबैधानिक रहेको बताएकी छिन । अाेलिले सरकार चलाउन नसकेको छ।यति खेर दुई तिहाइको सरकार असफल भएको भन्दै देश हाँक्ने जिम्मा मधेस र मधेसी जनतालाइ सुम्पिए राम्रो हुने बताइन।र म नेतालाई सरकार चलाउन दिन मन्त्री यादवकाे जिकिर छ । बहुमतको सरकार चलाउने व्यक्तिले सरकार चलाउन नसके छोड्नुपर्ने तर संसद विघटन गर्न नपाइने मन्त्री उषा यादवले तर्क गरेकी थिइन। मन्त्री यादबले आफूहरु लोकतान्त्रिक मूल्य मान्यताको आधारमा, संघीय लोकतान्त्रिक गणतन्त्रको मान्यताको आधारमा देशका जनताको समृद्धिको मूल एजेन्डा बनाएर सरकार चलाउन तयार रहेको बताइन। संघीयतालाई समाप्त पार्नकै लागि केपी ओलीले संसद विघटन गरेको महिला मन्त्री यादबकि आरोप हुन । उनले भनिन, जनताले दिएको अधिकारको रास्ट्रपति भन्डारिले पनि दुरुपयोग गर्दै सम्पुर्ण महिलाहरुको सम्मान माथि पनि खेलबाड गरेकी दाबी गरिन।यादव ले भनिन रास्ट्रपति महिला हुदाहुदै पनि महिलाले महिलाको अपमानित गर्नु उचित नभएको बताइन् । मधेशी, जनजाति आदिवासी, थारु, दलित आन्दोलनको बलमा आएको संघीयातलाई समाप्त हुन नदिने मन्त्री उषा यादवकि भनाइ रहेको थिइन ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एसईई र एसएलस ...

एसईई र एसएलसीई परीक्षामा जफत गरिएका ४९६ थान मोबाइल नष्ट सिरहा, जेष्ठ २१— यस वर्षको एसईई तथा एस ...

सिरहामा क्याम्पस भवन ...

 सिरहा, जेठ ८— सू.स.मो.या. बहुमुखी क्याम्पस, सिरहामा क्याम्पस भवन मर्मत तथा निर्माण सम्बन ...

सार्वजनिक स्रोत–साधन ...

काठमाडौँ । महालेखा परीक्षकको कार्यालयले सार्वजिनक निकायको जवाफदेहिता, पारदर्शिता र निष्ठा प्रवर्द्धन ...