फुल लगाउने मालिले फुलको गहना बनाउने अधिकारिक ठानिन्छ

  • पुस १७, २०७७
  • ५८२ पटक पढिएको
  • राम पुकार यादव
alt

सभ्यताको पहिचान स्थापित गरि सभ्य सुन्दर समाजको निर्माणमा जुटौं । समाज बिभिन्न जातजाति, भाषा, संस्कृति,बोली शैलि र उच्च निच मध्यम बर्ग समुदायको बस्ती हो। यसलाई सौन्दर्यकरण गर्न बिभिन्न बर्ग समुदायको तहगत भुमिका हुन्छ ।

आफुले बसेको ठाउँ र बस्तीलाई बिकासको पाटोमा अगाडी बढाउन त्यही बस्तीमा रहेको समुदायले अग्रसर हुने हो । समुदायमा रहेको बिभिन्न बर्ग समुदायले नै आफनो आचरण र ब्यबहार बाट समाजको सौनदर्यता बढाउने हो ।जहाँ जहाँ सुन्दरता खुलिएको छ ।त्यस ठाउँमा अबश्य सुन्दर आचरण र ब्यबहारहरु प्रष्टिएको हुन्छ ।

जहाँ सुन्दर आचरण र ब्यबहार प्रष्टिएको हुन्छ,त्यहाँ सुन्दर बिकास पनि । तर हाम्रो समुदायमा थोरै बुद्धि, थोरै धन र थोरै पद भेटिएपछि सुख शैलको बसिभुत भै बिगतको संघर्ष र पिडा भुलेर शक्ति,पद धन र बैभबको दुरुपयोग गर्न अग्रसर भएको देखिन्छ । यसले ब्यक्ति र समुदायलाई बिकासको बाटोमा जान बाट रोक्ने भै त्यस ब्यक्ति र समुदायको आचरण र ब्यबहार पनि नदिको बगान झै कटियर जान्छ ।

बिस्तारै बिस्तारै त्यो ब्यक्ति समुदायको पनि पतन हुन कठिन हुदैन । त्यसैले हामि बिगत बर्तमानको समाजिक सहिष्णुता र सन्तुलनता कायम गरि जनमुखि पचिान कायम गरौ । जनमुखि पहिचान बनाउनेले नै छरिएर रहेको फुलहरुको मालि बन्न सक्छन र त्यो मालिले फुलको गहना बनाउने अधिकारिक पनि। ।

त्यसैले फुल लगाउनुको साटो फुल उजाडने काम बन्द गरौ । 

 

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...