प्रहरि कार्यालय भित्रै किन भकानिए डक्टर बिनय,? वाडा अध्यक्षको हर्र्कत बारमबार कुटिदै सेवाग्राही

  • पुस १७, २०७७
  • ७१३ पटक पढिएको
  • Ram Pukar Yadav
alt

बर्तमान सरकारको शासकिय शैलि बाट सडक खेपिरहेको जनता तहगत शासकहरुका हर्कतले देशको लोकतन्त्र उदासिन देखिरहेको बेला स्थानिय तहहरुमा पनि जनप्रतिनिधिहरुको जङ्गि जाहनिया सलबलिएको प्रष्टिदै छ ।

अनैतिक कदम बिरुद्धका समर्थक पृष्ठपोषक स्थानियका अनुसार सिरहाको बिष्णुपुर गाउँपालिका वडा न.१ मा नेकपा माओबादिको उम्मेदबारी नेतृत्व बाट जन निर्वाचित वडा अध्यक्ष गोपिन्द्र यादवको हर्कत पनि राण शैलि भन्दा कम देखिएन।

जित र हारको चुनाबि लडाईमा शुशिल ब्यबहारले मत पाउनु र जिते पश्चात जनप्रतिनिधि शुशिल ब्यबहार बाट कुलिन ब्यबहारमा उम्किनु आफनो क्षमताको सदुपयोग गर्न नसक्नु मात्रै नभइ प्राण, प्रतिष्ठा ,समाजिक आचरण र ब्यबहार पानिमा बालुवा ख्न्याए जस्तै गर्नु हो ।

कार्यालय समयमा आफनो बुवाको मृत्यु दर्ताको लागि पुगिएका चिकित्साशास्त्रमा अध्ययनरत स्थानिय बिनय मण्डल र भाइ मनिकलाल मण्डललाई मृत्यु दर्ता गरे बिनै आफनै गाउँबाट बोलाएको समान्य ग्याङ्गको आडमा कुटेर फर्काइए । केहि बेर वाडा अध्यक्षको नैतिकता बिरुद अध्यक्षकै वाडाको जनताले चर्को अवाज उठाएको भएतापनि पछि इप्रका प्रहरिको सहायतामा बिश्राम तथा शान्तिको अनुभुति गर्न पुगे ।

जन निर्वाचित अध्यक्षको नेतृत्व बिहिन शैलि उनले सार्वजनिक स्थानमा पनि जनतासँग झण्डा गाडेर शब्द वाचन गरि लडाई गर्न तानातान गरेको मात्रै नभई ब्यक्तिगत देखि राष्ट्रिय मेडिया बोलाउने धम्की प्रहार गरे ।के यस चरित्रले राजनिति सार्थक हुन्छर ?समाज र जनताको बिश्वास कुनै नेतृत्व बर्ग आत्म ब्यथामा प्रेरित हुन्छ र ? वाडा कार्यालय बाट लातले हिर्काएर पठाएको जनता उसको भाबना संग जुटछ त ? अबश्य होइन ।

झैझगडा समाजिक बिकासको बाधक रहेको धारणा ब्यक्त गर्दै प्रहरि कार्यालय भित्रै डक्टर बिनय भकानिए । के होला समाजिक न्याय ?पिडितको निबेदन सिरहाको बिष्णुपुर गाउापालिका न्यायीक समितिमा जाहेर भएको छ । वाडा अध्यक्ष गोपिन्द्र यादवको तेस्रो राजनितिक समाजिक झगडा बारम्बार सेवाग्राही सँग भएको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...