यशाेधरा मा गर्भवती , सुत्केरी महिला र बालबालिका लक्षित गरेर पाेषिलाे खाना प्रदर्शनी कार्यक्रम सम्पन्न

  • पुस २३, २०७७
  • ४१८ पटक पढिएको
  • Pradesh Times
alt

धनी राम काेरी कपिलवस्तु , २३ पुस कपिलवस्तु जिल्ला काे यशाेधरा गाउपालिका वडा न ं ३ बसन्तपुर मा गर्भवती , सुत्केरी महिला र बालबालिका लक्षित गरेर पाेषिलाे खाना प्रदर्शनी कार्यक्रम सम्पन्न भएको छ । जिविकाेपर्जान तथा वातावरण सुधार द्वारा समुदाय काे उत्थान शीतल सवलीकरण (SECURE) परियाेजना जीवन सुधार कार्यक्रम अन्तर्गत गर्भवती , सुत्केरी महिला र बालबालिका लक्षित गरेर पाेषिलाे खाना प्रदर्शनी कार्यक्रम मा गर्भवती महिला , सुत्केरी महिला र बालबालिकाहरु मा उपस्थिति मा प्रदर्शनी सम्पन्न गरिएको छ । बसन्तपुर स्वास्थ्य चाैकी का इन्चार्ज कैलाश नाथ मिश्रा ले गर्भवती महिला , सुत्केरी महिला र बालबालिकाहरुलाई विशेष खाल काे ध्यान दिनु पर्छ लगायत सरसफाइमा पनि ध्यान दिनु पर्छ । अनि गर्भवती महिलालाई समय समयमा चेक गराउन काे लागि अनुरोध गर्नु भयो । दलित सामाजिक विकास केन्द्र अयाेजना र युनाइटेड मिसन टु नेपाल , Australian Aid काे सहयोग मा गर्भवती , सुत्केरी महिला र बालबालिका लक्षित पाेषिलाे खाना प्रदर्शनी कार्यक्रम यशाेधरा गाउपालिका वडा न ं ३ बसन्तपुर मा सम्पन्न भएको सामाजिक परिचालन प्रिति गुप्ताले जानकारी दिनु भयो । साे कार्यक्रममा दलित सामाजिक विकास केन्द्र का कार्यसमिति का सहसचिव गीता हरिजन , महिला स्वयम सेविकाहरु , बसन्तपुर स्वास्थ्य चाैकी का इन्चार्ज कैलाश नाथ मिश्रा , गर्भवती, सुत्केरी महिला र बालबालिका तथा समुहका सदस्या हरु लगायत अन्य व्यक्ति हरु पनि उपस्थिति रहेको थियोे ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...