कृष्णनगरमा मुख्यमंत्री पोख्रेल लाई बुझाइयो ज्ञापन पत्र

  • पुस २४, २०७७
  • १३६ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

कृष्णनगर, पुस, २४ लुम्बिनी प्रदेशका मुख्यमंत्री माननीय शंकर पोख्रेल हिजो कपिलवस्तु जिल्लाको कृष्णनगर भंसारनाका अवलोकन गर्नुभयो । राजनीतिक दलका नेता, कार्यकर्ता, व्यापारी, उद्योगी, कर्मचारी लगायत संग भेटघाट तथा छलफल गर्नुभयो । भेटघाट तथा छलफलका क्रममा राष्ट्रीय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य श्याम कुमार मिश्रको नेतृत्वमा प्रेम शंकर शुक्ल लगायतको टोलीले यहि पुस २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रीय एकता दिवसको अवसरमा नेपाल सरकार द्वारा भव्यरूपमा मनाउन र उक्त दिन सार्वजनिक विदा घोषणा को माग गर्दै माननीय मुख्यमंत्री शंकर पोख्रेल लाई ज्ञापन पत्र बुझाएका छन् । साथै कृष्णनगरको लिंकगेटमा निर्माणाधीन रहेको प्रवेश द्वार कार्य पुरा गर्न रकम निकाला गर्न समेत प्रवेश द्वार निर्माण समितिले ध्यानाकर्षण गराएको थियो । अक्त छलफल मा व्यापारी लगायत अन्यले आ - आफ्नो समस्याको बारेमा ध्यानाकर्षण गराएको ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...