प्रदेश न २ को सामाजिक विकास मन्त्रीको अध्यक्ष्यतामा पिछडा वर्ग( OBC) उत्थान विकास समिति गठन

  • माघ ४, २०७७
  • ३०४ पटक पढिएको
  • धर्मेन्द्र कुमार यादव
alt

धर्मेन्द्र कुमार यादव- महोत्तरी, प्रदेश स्तरीय "पिछडावर्ग (OBC) समुदाय उत्थान विकास समिति" आइतवार प्रदेश नं २ मा सात सदस्यिय समिती गठन भएकोछ। प्रदेश न २ को सामाजिक विकास मन्त्री माननीय नवल किशोर साह ज्यू को अध्यक्षतामा सात सदस्यिय समिति गठन गरिएको छ। समिति को उपाध्यक्षमा रामकुमार महतो-धनुषा, सदस्यहरुमा श्री रामपृत यादव सिरहा, नागेन्र्द कुमार महतो -धनुषा, अन्जाना कुमारी ठाकुर-महोत्तरी, विमल जयसवाल-सर्लाही रहेको छ। नव गठित समितिलाई मन्त्रालय को सभाहलमा एक कार्यक्रम बीच प्रमाण पत्र वितरणको साथै पद तथा गोपनीयता को सपथ ग्रहण गराएको छ। सपथ ग्रहण माननीय मन्त्री ज्यू बाट गराई वधाइ तथा शुभकामनासमेत व्यक्त गर्नु भएका थिए ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...