तमरा अभियानको नेता साहको नेतृत्वमा सयौं नेता तथा कार्यकर्ता जसपामा प्रवेश गर्दै समायोजन

  • माघ ७, २०७७
  • ४४६ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

सिरहा  देशमा मधेश बिद्रोहको उपज, लागु गरिएको सघिंय पद्धति कम्युनिष्ट सरकारलाई अपच भै बान्ता आएको बेला प्रतिगमन कदम बिरुद्ध मधेशका शतिहरु एक भै अगाडि बढनुपर्ने दिगो उदेशयका साथ तराई मधेश राष्ट्रिय अभियानका केन्द्रिय सदस्य तथा प्रसतावित महासचिव स’रेन्द्र कुमार साहको नेतृत्वमा दर्जनौ नेतृत्वकर्ता तथा सयौं कार्यकर्ता जनता समाजवादि पार्टीमा प्रवेश गरेको छ . नेता साहको नेतृत्वमा तमरा अभियानका बिभिन्न जिल्ला स्थित जिल्ला  संयोंजक तथा केन्द्रिय सदस्यहरुले जसपाका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवको हात बाट टिका लगाउँदै प्रबेश गरेको हो . तमरा अभियानका प्रभावशालि प्रखर नेता साहको प्रबेश सँगै जनता समाजवादि पार्टीमा तमराका जिल्ला संयोजक तथा मधेसि जनअधिार बिदार्थी फोरम मधेशको केन्द्रिय अध्यक्ष प्रष्ट बक्ता राम पुकार यादव,सप्तरी जिल्ला सयोंजक देबनन्दन साह,मजफो मधेशको केन्द्रिय सद्स्य तथा इन्टरनेशनल प्रेस  क्लव नेपालको राष्ट्रिय अध्यक्ष हिरालाल साह, केन्द्रिय सदस्य  कुम्लेश्वर झा,मधेश म’तिm टाइगर्सको के.सयोजक भोला म’खिया उर्फ मंगल पाण्डे पत्रकार महासंघ सप्तरि शाखाको अध्यक्ष जितेन्द्र खडका लगायत सयंकडौ नेता तथा कार्यकर्ता जसपा पार्टीमा प्रबेश गरेका छन r .

देशमा द’ई तिहाईको कम्य’निष्ट सरकारले सरकार चलाउन असफल भै असबैधानिक,अलोकतान्त्रिक कदम चालेपछि त्यसता कदम र प्रतिगमनको बि?द्धमा लडदै सम्प’र्ण मधेसि जनता तथा म’तिmको आहटमा रहेको सम’दायह?को हक अधिकार,ःवायतता,स’शासन र आत्म निर्णयको अधिकारको लागि संघर्ष बाट पछाडि नहटने पार्टी अध्यक्ष उपेन्द्र यादवको धारणा रहेको थियो . पार्टी प्रबेश कार्यक्रम सप्तरी जिल्लाको राजबिराज साह धर्मशालामा राखिएको थियो ji .

प्रतिक्रिया दिनुहोस

ब्राउन सुगरजस्तो पदा ...

सिरहा । सिरहाको गोलबजार नगरपालिका–६ स्थित धमनिमाई मन्दिर नजिकबाट प्रहरीले ब्राउन सुगरजस्तो देख ...

भदौमा सिरहा प्रहरीमा ...

सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहाले २०८३ साल भदौ महिनामा जिल्लामा विभिन्न प्रकृतिका १२५ वटा अपराध ...

प्रहरी हत्याका फरार ...

सिरहा । ड्युटीमा खटिएका प्रहरी वरिष्ठ नायब निरीक्षक (स.प्र.नि.) लक्ष्मण प्रसाद यादवलाई गाडीले ठक्कर ...