नेपाल पिछडावर्ग (OBC) महासभाको महाधिवेशन जनकपुरमा

  • माघ ९, २०७७
  • २३४ पटक पढिएको
  • सतेन्द्र यादव
alt


प्रदेश टाइम्स  सिरहा माघ ९।  बिगत २२ बर्ष देखि संघर्षरत रहेका पिछडा वर्ग (OBC) महासभाको महाधिवेशन धनुषा जिल्लाको जनकपुरधाम उघोग बाणिज्य संघमा हुने भएको छ ।
नेपालको पिछडा वर्ग अन्तर्गत पर्ने विभिन्न ३४ वटा जात–जाति को भाषा संस्कृति तथा विकासको निम्ति खोलिएको पिछडा वर्ग (OBC)महासभाको महादिवेशन माघ १० गते शनिबार गरि माघ १२ गते आइतबार पत्रकार समेलन समेत गर्ने नेपाल पिछडा वर्ग पत्रकार संघका संयोजक विजय कुमार साहले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

ब्राउन सुगरजस्तो पदा ...

सिरहा । सिरहाको गोलबजार नगरपालिका–६ स्थित धमनिमाई मन्दिर नजिकबाट प्रहरीले ब्राउन सुगरजस्तो देख ...

भदौमा सिरहा प्रहरीमा ...

सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहाले २०८३ साल भदौ महिनामा जिल्लामा विभिन्न प्रकृतिका १२५ वटा अपराध ...

प्रहरी हत्याका फरार ...

सिरहा । ड्युटीमा खटिएका प्रहरी वरिष्ठ नायब निरीक्षक (स.प्र.नि.) लक्ष्मण प्रसाद यादवलाई गाडीले ठक्कर ...