सिरहाको सुखीपुरमा रामजानकी मन्दिर सेवा समितिको ११ औं साधारण सभा सम्पन्न

  • माघ १२, २०७७
  • १३२ पटक पढिएको
  • Ram Pukar Yadav
alt

सुखीपुर माघ १२ गते सोमबार ।आज सिरहाको सुखीपुर नगरपालिका वडा नम्बर ८ स्थित श्रीराम जानकी मन्दिर सेवा समिति सुखीपुरको ११ औं बाषिक साधारण सभा सम्पन्न भएको छ ।
रामजानकी मन्दिर सेवा समितिका अध्यक्ष नागेस्वर प्रसाद चौधरीको अध्यक्षतामा भएको ११औं साधारण सभा कार्यक्रमको प्रमुख अतिथि प्रदेश नम्बर २ का माननीय सभा सदस्य सुनिता देवी मोची विशिष्ट अतिथि वडा अध्यक्ष हरिबंश महतो उधोग ब्यापार संघका अध्यक्ष शत्रुधन प्रसाद चौधरी जसपाका नेता बिन्देश्वर पजियार नगर सुधार समिति सुखीपुरका अध्यक्ष विपी भुवन यादव विभिन्न संघसंगठनका पदाधिकारी लगायत बुद्धिजिवी शिक्षक उधोगी व्यापारी किसान मजदुर महिलाको साथै मन्दिरका सम्पुर्ण
समितिका सदस्यहरुको सहभागीमा भव्य रूपमा साधारण सभा सम्पन्न भएको हो ।
 
 

प्रतिक्रिया दिनुहोस

सिरहामा प्रहरीको गोल ...

 सिरहा, १९ असार – सिरहाको नवराजपुर गाउँपालिका–५ मा शुक्रबार प्रहरी र लागुऔषध कारोबा ...

सिरहामा SaMi कार्यक ...

 सिरहा | नेपाल सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सञ्चालन भइरहेको सुरक् ...

विष्णुपुर गाउँपालिका ...

सिरहा, असार १० गते। विष्णुपुर गाउँपालिकाको आयोजनामा आर्थिक वर्ष २०८३/०८४ को बजेट, नीति तथा कार्यक्रम ...