सिरहा मालपोतको सुब्बा र लेखा पढी व्यबसायी ५ हजार घुस सहित पक्राउ

  • साउन १३, २०७६
  • २६१ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

सिरहा मालपोतको सुब्बा र लेखा पढी व्यबसायी ५ हजार घुस सहित पक्राउ परेको छ ।जनताले तिरेको कर बाट तलब भत्ता पनि खानु, त्यसले नपुगेपछि त्यही जनता बाट घुस पनि लिनु !पाप धुरी बाट कराउछ !मालपोत कार्यलय सिरहा मा कार्यरत नायब सुब्बा मिथिलेश ठाकुर र लेखापढ़ी ब्यबसाय गर्ने राजबन्सी चौधरी ५ हजार घुस सहित पक्राउ ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...