प्रधानमन्त्रीलाई कालो झन्डा देखाउने प्रचण्ड नेपाल समुहको कार्यकर्ता रिहा

  • माघ १९, २०७७
  • ७७६ पटक पढिएको
  • Ram Pukar Yadav
alt

 प्रदेश टाइम्स १९ माघ, सिरहा ।सिरहामा प्रतिगमन विरुद्ध प्रधानमन्त्रीलाई कालो झन्डा देखाउने प्रचण्ड नेपाल समुह लगायत कांग्रेसका कार्यकर्ताहरु रिहा भएको छ। प्रतिगमन विरुद्ध जनता सडक धाइरहेका बेला स्व.हेम नरायन यादव को १७ औं स्मृति दिवसको अवसरमा सिरहा सम्बोधन गर्न पुगेको प्रधानमन्त्री केपि शर्मा ओलिलाई कालो झन्डा देखाउदा पक्राउ परेका कार्यकर्ता हरुलाइ रिहा गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...