तिनसय बिधार्थीहरुको शिक्षा धरापमा

  • फागुन १८, २०७७
  • २१७ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

बिरेन्द्र नेपाल , फाल्गुन । बलान बिहुल गाउँपालिका वडा नम्बर ४ स्थित जनता आधारभूत विद्यालयमा महिनौ दिन देखि पठनपाठन थप्प भएको छ । यो बिधालयमा खास गरी गरिव, दलित तथा विपन्न वर्गका ३०० बिधार्थीहरु पढने गर्थे तर शिक्षकहरुले गुणस्तरी शिक्षा दिन नकिरहेको र शिक्षकहरु आफनै निजी कामले व्यस्त रहेकोले स्थानियहरुले नै स्कुलमा तला लगाएको कुरा प्र.अ.ले जनाएको छ ।
अहिले पनि बालबालिकाहरु विद्यालयमा आउँछन र विद्यालयमा तालाबन्दी र शिक्षक अनुपस्थित देख्दा निराश भएर घर फर्किन्छ । अति गरिब र विपन्न समुदायका अभिभावकहरु यहाँको खराब राजनीतिको कारण यी सबै सहदै आइरहेका छन । अप्पन बेल्ही युवा क्लबका अध्यक्ष रोशन कुमार यादवले गाउँपालिका अध्यक्ष , आर . पि . , वडा अध्यक्ष सँग प्रामर्श गर्दा पनि गंम्भिरतापुर्वक नलिएको र यहाँको विद्यालय र बालबालिकाको भविष्य नै धरापमा पार्ने संकेत गर्दै छ ।
७ वर्षदेखी अहिलेसम्म पनि विद्यालय व्यवस्थापन समिति गठन नहुनु र आधारभूत विद्यालयमा केवल २ वटा शिक्षक हुनु पनि स्थानीय निकायको ठुलो लापरबाही हो । साथै अप्पन बेल्ही युवा क्लबले आफ्नो जिम्मेवारी सदैव इमानदारी पुर्वक निर्वाह गर्ने अध्यक्ष रोशन यादवको भनाई रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...