सिरहाको सुखीपुरमा तेस्रो नगर स्तरीय क्रीकेट कप टुर्नामेन्ट २०७७ को शुरुआत

  • फागुन २६, २०७७
  • ४९२ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

 ओम प्रकाश गुप्ता ( सुखीपुर ) फाल्गुन २६ गते आज सिरहाको सुखीपुर नगरपालिका वडा नम्बर ८ स्थित श्री जनता उच्च माध्यमिक विधालय सुखीपुरको खेल मैदानमा नगर सुधार समितिको आयोजनामा नगर स्तरीय क्रीकेट टुर्नामेन्टको प्रमुख अतिथि व्यापार संघ सुखीपुरका अध्यक्ष शत्रुधन चौधरी तथा आयोजक विपि भुवन यादव द्वारा संयुक्त रूपमा उद्वाटन गरियो । यो क्रीकेट खेल सुखीपुर नगरपालिकाका १० वटै वडाको टिमहरु सहभागी हुने टुर्नामेन्टमा प्रथम हुनेलाई दश हजार नगद र दोस्रो हुनेलाई पाँच हजार नगद पुरस्कार प्रदान गरिने आयोजक नगर सुधार समितिका अध्यक्ष विपी भुवन यादवले बताए । उनका अनुसार प्रथम र दोस्रो हुने टिमलाई ट्रफी समेत दिईनेछ । यस्तै म्यान अफद म्याच ,म्यान अफद सिरिज वेस्ट बलर तथा वेस्ट व्याटस म्यानलाई समेत ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ । आजको खेल सुखीपुर वडा नम्बर २ तथा सुखीपुर वडा नम्बर ३ को खेल सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस

ब्राउन सुगरजस्तो पदा ...

सिरहा । सिरहाको गोलबजार नगरपालिका–६ स्थित धमनिमाई मन्दिर नजिकबाट प्रहरीले ब्राउन सुगरजस्तो देख ...

भदौमा सिरहा प्रहरीमा ...

सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहाले २०८३ साल भदौ महिनामा जिल्लामा विभिन्न प्रकृतिका १२५ वटा अपराध ...

प्रहरी हत्याका फरार ...

सिरहा । ड्युटीमा खटिएका प्रहरी वरिष्ठ नायब निरीक्षक (स.प्र.नि.) लक्ष्मण प्रसाद यादवलाई गाडीले ठक्कर ...