कटहरिया के कटिया गीत’ को भिडियो सार्वजनिक

  • फागुन २६, २०७७
  • ३४४ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

 रामसरन यादव फाल्गुन २६ गते रौतहट : गायिका मनिषा पोखरेलको स्वरमा रहेको कटहरिया के कटिया गीत’ को भिडियो सार्वजनिक भएको छ । नेपालको तराई मधेस, भारतको विहार, युपी, झारखण्डका साथै मरिसस लगायतका ठाउँमा भोजपुरी गीत, संगित, फिल्मको प्रभाव अत्याधिक रहेको छ । केही समय यता नेपाली कलाकारहरु पनि भोजपुरी भाषामा उत्कृष्ट गित संगित रेकड गर्न थालेको छन । यो गितमा कटहरिया बजारको प्रसिद्ध कटियाको कुराहरु समेटेको छ । गीतको निर्माता प्रभु साह , निर्देशक / कोरियोग्राफर अर्जुन बिसी , कलाकारहरु विजय यादव निर्विज रचना सिवाकोटी, र मनोज साह सरिता साह , क्यामेरामा कैद गर्ने काम रामशरण उप्रेती , मेकअप श्याम थापा , गायक मनीषा पोखरेल , संगीत र व्यवस्था: - रामबाबु पटेल ,गीत उपेन्द्र सहनी ,सम्पादन चन्दन दत्त उत्पादन प्रबन्धक मदन श्रेष्ठ Asit निर्देशक गोबिन्द गुरमाछानेको रहेको छ । कलकार एवम निर्विज प्रोडक्सन का सिइओ रचना सिवाकोटीले जानकारी गराएकी छिन् ।

प्रतिक्रिया दिनुहोस

ब्राउन सुगरजस्तो पदा ...

सिरहा । सिरहाको गोलबजार नगरपालिका–६ स्थित धमनिमाई मन्दिर नजिकबाट प्रहरीले ब्राउन सुगरजस्तो देख ...

भदौमा सिरहा प्रहरीमा ...

सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहाले २०८३ साल भदौ महिनामा जिल्लामा विभिन्न प्रकृतिका १२५ वटा अपराध ...

प्रहरी हत्याका फरार ...

सिरहा । ड्युटीमा खटिएका प्रहरी वरिष्ठ नायब निरीक्षक (स.प्र.नि.) लक्ष्मण प्रसाद यादवलाई गाडीले ठक्कर ...