द लर्ड बुद्ध कप नाइन ए साईड खुल्ला नकआउट फुटवल प्रतियोगितामा किर्तिपुर युथ क्लव

  • फागुन २७, २०७७
  • ९४७ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

 उर्मिला यादव यात्री फागुन २७ पश्चिम नवलपरासीको सुनवल ५ बनकट्टिमा जारी द लर्ड बुद्ध कप नाइन ए साईड खुल्ला नकआउट फुटवल प्रतियोगितामा आज भएको खेलमा किर्तिपुर युथ क्लव बिजयी भएको छ । आज दिउसो भएको केडि गाईज र किर्तिपुर युथ क्लव विचको खेलमा केडी गाइजले २ गोल गरेको थियो भने किर्तिपुरले ३ गोल गरी २ का बिरुद्ध तीन गोल अन्तरले किर्तिपुर बिजयी भएको हो । यस्तै गरी भोलि शुक्रबार सनराइज र आकुसक्युड किर्तिपुर १ बिच प्रतिष्पर्धा हुने आयोजकले जनाएको छ । द लर्ड बुद्ध युवा क्लव सुनवल ५ बनकट्टिको आयोजनामा संचालित प्रतियोगिताको बुधबार एक कार्यक्रमका विच उद्घाटन गरिएको हो आगामि चैत १२ गते सम्म चल्ने प्रतियोगितामा विजेताले रु १लाख ५ हजार नगद र उपविजेताले ५५ हजार नगद प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

ब्राउन सुगरजस्तो पदा ...

सिरहा । सिरहाको गोलबजार नगरपालिका–६ स्थित धमनिमाई मन्दिर नजिकबाट प्रहरीले ब्राउन सुगरजस्तो देख ...

भदौमा सिरहा प्रहरीमा ...

सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहाले २०८३ साल भदौ महिनामा जिल्लामा विभिन्न प्रकृतिका १२५ वटा अपराध ...

प्रहरी हत्याका फरार ...

सिरहा । ड्युटीमा खटिएका प्रहरी वरिष्ठ नायब निरीक्षक (स.प्र.नि.) लक्ष्मण प्रसाद यादवलाई गाडीले ठक्कर ...