मा. बि टेग्रहाको २१ बिगहा ३ कठा खेतीयोग्य जग्गा खुल्ला

  • फागुन २९, २०७७
  • ५४६ पटक पढिएको
alt

  रामसरन यादव फाल्गुन २९ गते रौतहट रौतहट जिल्लाको फतुवा विजयपुर नगरपालिका वडा न ४ टेग्रहामा रहेको । श्री माध्यमिक बिधालय टेग्रहाको नाममा रहेको किता न ३१ को क्षेत्रफल २१ बिगहा ३ कठाको खेतीयोग्य जग्गा खुल्ला डाक बडाबडदाद्व्रा बिधालयको सुचना अनुसार आज फाल्गुन २९ गते सनिबार बिधालयको प्रागनमा ठेकापटा कार्यक्रम सम्पन भएको छ । सो बिधालयका प्र. अ. अनिल प्रसाद यादवको अध्यक्षतामा सम्पन भएको छ । करिब अधा दर्जन ठेकेदारको कडा प्रतिस्पर्दामा पहिलोमा पररानु एग्रो फर्म फतुवा विजयपुर नगरपालिका वडा न ५ कुल रकम नौ लाख पाच हजार दोस्रोमा अमिन्द्र पटेल परोहा ६ रौतहट कुल रकम आठ लाख असी हजार र तेस्रोमा हरिसरन पराजुली चितवन सात लाख । सबभन्दा बढीमा पररानु एग्रो फर्म फतुवा विजयपुर नगरपालिका वडा न ५ कुल रकम नौ लाख पाच हजार भएकोले वहाको ठेकापटा भएको प्र.अ अनिल प्रसाद यादव कटहरिया एफ एमलाई जानकारी दिनु भएको छ । उक्त कार्यक्रममा फतुवा विजयपुर नगरपालिकाको शिक्षा सह संयोजक सुबोध यादव , वडा अध्यक्ष ब्रहमानरायण यादव , स. ह लेखापाल प्रविन यादव समाजसेबी रामाकान्त पासवान , जयमंगल यादव , शुरक्षाकर्मी , पत्रकार , गाउको बुद्धिजिबी , समाजसेबी , भरभालादमीहरुको रोहबरमा उक्त कार्यक्रम सम्पन भएको छ ।
 
 
 

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...