सुनवलमा जारी द लर्ड बुद्ध कप नाइन ए साईड खुल्ला नकआउट फुटवल प्रतियोगितामा लर्ड बुद्ध रेड बिजयी

  • फागुन २९, २०७७
  • ६६५ पटक पढिएको
alt

उर्मिला यादव यात्री फागुन २९ पश्चिम नवलपरासीको सुनवल ५ बनकट्टिमा जारी द लर्ड बुद्ध कप नाइन ए साईड खुल्ला नकआउट फुटवल प्रतियोगितामा आज भएको खेलमा लर्ड बुद्ध रेड बिजयी भएको छ ।

आज दिउसो भएको लर्ड बुद्ध रेड र नदुवा युथ क्लव विचको खेलमा लर्ड बुद्ध रेड २ गोल अन्तरले बिजयी भएको हो । नदुवा युथ क्लवले कुनै गोल गर्न नसकेको आयोजकले जनाएको छ ।nock

नदुवाले कुनै गोल गर्न नसकेपछि लर्ड बुद्ध रेडले २ गोल गर्दै जित हासिल गरेको छ । प्रतियोगितामा लर्ड बुद्ध रेडका शुभम गुरुंग म्यान अफ द म्याच घोषित भएका छन । यस्तै गरी भोलि आइतबार बर्म भैरव र बिग बुद्ध युवाक्लब बिच प्रतिष्पर्धा हुने आयोजकले जनाएको छ । आगामि चैत १२ गते सम्म चल्ने प्रतियोगितामा विजेताले रु १लाख ५ हजार नगद र उपविजेताले ५५ हजार नगद प्राप्त गर्नेछन ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...