गोलबजार नगरपालिकामा शिर्षक अनुसार कमिसनको रेट कर्मचारीहरु मख्ख ।

  • चैत ३, २०७७
  • ३३५५ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

                    स्रोतका अनुसार : - सानो ठेक्कामा ४ देखि १० प्रतिशत सम्म र सो भन्दा माथी पनि -
                                              ठुलो ठेक्कामा ५ देखि २० प्रतिशत सम्म -
                                             पत्र पत्रीकामा २० देखि ५० प्रतिशत सम्म कमिसन
 
प्रदेश टाइम्स ३ चैत्र , सिरहा । सिरहाको गोलबजार नगरपालिकामा शिर्षक अनुसार कमिसनको रेट प्रतिशत मा रहेको स्रोतको दाबी छ।एक गोप्य स्रोतको अनुसार उपभोक्ता समिती देखि लिएर,सानो ठेक्का ,ठुलो ठेक्कामा लगायत पत्रपत्रिकामा सूचना दिए पश्चात् उचित दर रेट भन्दा पनि दोब्बरको बिल पास गरि त्यस बाट पचास प्रतिशत सम्म कमिसन,प्रमुख प्रशासकीय अधिकृत र लेखा प्रमुखले कर्यालय भित्रकै एक कर्मचारीको माध्यम बाट खाने गरेको आरोप सहितको दाबी छ।
                    उनिहरु कर्यालय समय भन्दा बाहिर गएर बेलुका अथवा बिहानको समय उपयुक्त ठानी पैसाको चलखेल गरिरहेको खुलासा भएको छ। स्रोतअनुसार पचास प्रतिशत कमिसन नदिने पत्रपत्रिकाहरुलाइ पनि सूचना नदिने र नदिरहेको भन्दै सेवाग्राहिहरुको पिडालाइ औल्याका थिए।
                     उनले स्थानीय तह नगरहरुमा व्यापक रुपमा अनियमितता भैरहेको भन्दै सुशासन संरक्षक हरु प्रती प्रश्न वाचक चिन्ह रहेको जनाए।स्रोत खोल्न नभन्दै त्यहास्थित एक कर्मचारीले नै एक पत्रकारलाई हौ हमरा आउरके कथी होइछै ,तुहि आउर त जान बचेबह यै तलब से नैपुगै है भन्दै यहाँ त नगद देखि जिन्सी समानहरु समेतमा भागबन्डाको हिसाबले कमिसनको खेल गरि सुशासनमा घात गरिरहेको जानकारी गराए।
                       एक स्रोतका अनुसार सुशासनको दृस्ठिकोणले यश नगरपालिकामा अनियमितता भएको हल्ला भएपछि विभिन्न शिर्षकहरु पत्रपत्रिका लगायत अन्य शिर्षकहरुमा के कति खर्च भएको विवरण माँग गर्दा कर्यालय भित्रै रहेको लेखा प्रमुखले अनियमितता को बारेमा सोध्नेलाइ घरमा गएर कानमा गोलि ठोक्ने सम्म धम्की दिए ।
 
 
 
 
 
 
 
 

प्रतिक्रिया दिनुहोस

ब्राउन सुगरजस्तो पदा ...

सिरहा । सिरहाको गोलबजार नगरपालिका–६ स्थित धमनिमाई मन्दिर नजिकबाट प्रहरीले ब्राउन सुगरजस्तो देख ...

भदौमा सिरहा प्रहरीमा ...

सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहाले २०८३ साल भदौ महिनामा जिल्लामा विभिन्न प्रकृतिका १२५ वटा अपराध ...

प्रहरी हत्याका फरार ...

सिरहा । ड्युटीमा खटिएका प्रहरी वरिष्ठ नायब निरीक्षक (स.प्र.नि.) लक्ष्मण प्रसाद यादवलाई गाडीले ठक्कर ...