खुल्ला नकआउट फुटवल प्रतियोगितामा लर्ड बुद्ध ब्लु बिजयी

  • चैत ३, २०७७
  • ६९२ पटक पढिएको
alt

 उर्मिला यादव यात्री चैत ३ पश्चिम नवलपरासीको सुनवल ५ बनकट्टिमा जारी द लर्ड बुद्ध कप नाइन ए साईड खुल्ला नकआउट फुटवल प्रतियोगितामा मंगलबार भएको खेलमा लर्ड बुद्ध ब्लु बिजयी भएको छ । मंगलबार दिउसो भएको लर्ड बुद्ध ब्लु र सुनवल ३५ एफ सि विचको खेलमा लर्ड बुद्ध ब्लु ३ गोल गर्दै जित हात पारेको छ । प्रतियोगितामा सुनवल ३५ एफ सिले २ गोल गरेको थियो । भने लर्ड बुद्ध ब्लु ले ३ गोल गर्दै जित हासिल गरेको छ । यस्तै गरी भोलि देउराली फोर ब्रदर र मायादेवी युथ क्लब देवदह बिच प्रतिष्पर्धा हुने आयोजकले जनाएको छ । यहि चैत १२ गते सम्म चल्ने प्रतियोगितामा विजेताले रु १ लाख ५ हजार नगद र उपविजेताले ५५ हजार नगद प्राप्त गर्नेछन ।

प्रतिक्रिया दिनुहोस

ब्राउन सुगरजस्तो पदा ...

सिरहा । सिरहाको गोलबजार नगरपालिका–६ स्थित धमनिमाई मन्दिर नजिकबाट प्रहरीले ब्राउन सुगरजस्तो देख ...

भदौमा सिरहा प्रहरीमा ...

सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहाले २०८३ साल भदौ महिनामा जिल्लामा विभिन्न प्रकृतिका १२५ वटा अपराध ...

प्रहरी हत्याका फरार ...

सिरहा । ड्युटीमा खटिएका प्रहरी वरिष्ठ नायब निरीक्षक (स.प्र.नि.) लक्ष्मण प्रसाद यादवलाई गाडीले ठक्कर ...