गोलबजार नगरपालिकामा आन्तरिक देखि केन्द्र सम्मको बजेटमा ब्रहमलुटःनेता साह

  • चैत ४, २०७७
  • १६४८ पटक पढिएको
alt

प्रदेश टाइम्स  चैत्र,सिरहा । जनता समाजबादि पार्टिका केन्द्रिय परिषद सदस्य राम चरित्र साहले सिरहाको गोलबजार नगरपालिकामा आन्तरिक देखि केन्द्र सम्मको बजेटमा ब्रहमलुट भएको जनाएका छन ।
यस नगरपालिका बाट बिभिन्न ठेक्का तथा उपभोक्ता समितिहरु बाट अधुरो तथा कमसल कामहरु भएको र सो सम्बन्धि सुचना माँग गर्दा लापारबाहि गरेको आरोप रहेको जनाएका छन ।त्यसमा पनि उपभोकतmा समिति र ठेकेदारहरु बाट कमिसन उठाउने गरेको आरोप रहेको छ ।
केनिद्रय परिषद साहले गोलबजार नगरपालिका वडा न.१३ मा बिकासको नाममा केहि नगरेकोे जनाए । बरु गरेको पनि छ भने अनियमितता मात्र।
नेता साहले वडा न. १३ मा जसपाका वडा अध्यक्ष निर्वाचित भएकै कारण कमाउनिष्ट पार्टिका मेयर जनप्रतिनिधिहरुले यस ठाउँको बिकासमा चासो नराखि मान्छै न भएको ठाउँहरुमा ग्रयाभल र आरसिसि ढलानहरु गरेको गुनासो गरे ।
उहाँले भने मान्छै न भएको ठाउँमा मन पसन्द उपभोक्ता समिति गठन गरि बिकास गर्ने र त्यो समितिहरु बाट कमिसन खाने गरेको जनाए । नेता साहले प्रदेश टाइमस दैनिक सँग बिचार राख्दै भने यस नगरपालिको खाँचान्चीहरु एकाधिकार चरित्रको रहेको,उनिहरु मिलिभगतको खेलमा छन।
बिकासको कुरो त परै जायोस कमिसनको लागि मरिहते भएका छन । उहाँको अनुसार यस नगरपालिकामा तिन वटा स्कर्पियो रहेको छ ।सबै दुरुपयोग भैराखेको प्रष्ट छ ।भन्नुभयो,कार्यालय प्रयोजन बाहेकका ब्यतिmगत काम भोज भतेर ,बिबाह बच्चालाई बोडिँग स्कुलमा पठाउन प्रयोग भएका छन भने त्यसमा लाग्ने इन्धन र मर्मत खर्च सार्वजनिक कोष बाट गर्ने गरेको छ ।त्यसैले यहाँ जनताको कर पसिना बाट खडा गरिएको सरकारी बजेट र कोष रित्याउने काम गरि कर्मचारि तथा जनप्रतिनिधिहरु आर्थिक हिनामिनामा टाँसिएर बसेको आरोप रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...