न्व ज्योतिलाई फाइनलको उपाधि

  • चैत ५, २०७७
  • १२९१ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

 रोहित कुमार मण्डल लहान , ५ चैत्र। सप्तरीको खडक नगरपालिका–८ मा भएको बालक मेयर फुटबल कप प्रतियोगिताको फाइनल खेलमा नब ज्योति बाल कल्ब संजाल खडक न– २ सिस्वाले १ गोल गरि फाइनलको उपाधि हात पारेका छन् । खडक नगर पालिकाको सहयोग तथा कोपिला बाल क्लव संजालको आयोजनामा भएको सो बाल मैत्रि फुटबल प्रतियोगिमा आयोजक टिमका दिपेश चौधरी तथा सोहि टिमका पुन्यान्नद चौधरी तथा विपक्षि टिमका रितेश चौधरी अनुशासित खेलाडिका रुपमा चुनिएका थिए । फाइनल खेलको सभा अध्यक्षता खडक नगर पालिका ८ का वडा बालल संरक्ष्ण समितिको सचिब कमल नारायण चौधरी , प्रमुख अतिथि खडक वडा न ८ वडा अध्यक्ष मोहम्द इशराइल , विशिष्ट अतिथि सबल नेपालका कार्यक्रम सुपरभाइजर अशोक कुमार साहले गरेका थिए । समापन कार्यक्रममा स्थानिय प्रहरी चौकी प्रमुख, राजनीति दलका प्रतिनिधि तथा ‘समाजसेवीहरुको उपस्थिथिति रहेको थियो । खेलमा प्रथम हुने टिमलाई कप , फुटबल ,मेडल ,प्रमाण पत्र र दोस्रो हुने टिमलाई कप , फुटबल ,मेडल,प्रमाणपत्र दिई पुरस्कृत गरेका छन ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...