एभन्सार कर्मचारीको मिलोमतोमा भन्सार भित्रैवाट राजशव चुहावट

  • चैत ५, २०७७
  • ६०० पटक पढिएको
  • प्रदेश टाइम्स
alt

 कृष्णा यादव वीरगंज  । वीरगंज भन्सार icp कार्यालयको भित्रैवाट कर्मचारी र एजेन्टहरुको मिलोमतोमा नेपाल सरकारको राजशव चुहावत भईरहेको समाचार प्राप्त भएको छ। भन्सार कार्यालयका कर्मचारी र भन्सार एजेन्टको मिलोभगतमा सामानहरुको मुल्यांङ्गकन कम गरी जासपास गरिरहेको हुनाले सो कार्यालयवाट नै करोडौं राजशव चुहावाट भैरहेको एक कर्मचारीले बताएका छन्। विगत करिब एक बर्ष देखी कोरोना महामारीको कारण देखाउदे भन्सारका कर्मचारी र एजेन्टको मिलोमतोमा भारत लगायत विभिन्न देशवाट अाएका मालसामानहरुमा भन्सारका कर्मचारीहरुले मुल्यांङकन कम गरी जाचपास गर्ने र बाकी रकम एजेन्ट र भन्सार कर्मचारीहरुले बाडफाँट गर्ने गरेको एक भन्सार एजेन्टले बताएका छन्। भारतवाट नेपाल अाउने सामानहरु जुन सबभन्दा महगो भन्सार लागने लत्ताकपडा , स्टिलका भाडाकुडा ,कस्मेटिक , ईलेकट्रोनिक सामानहरुको मुल्याङकन कम गरि एजेन्ट मार्फत लाखौं रुपैया भन्सारको कर्मचारीहरुले लिएर सरकारको राजशव चुहावट गरी रहदा पनी भन्सार प्रमुखहरु चुप लागेर बस्नु शंकाको बिषय रहेको छ। भन्सार कर्मचारीहरुले जाचपास हुने गाडीहरु वाटमालसामानहरु मुल्यांङकन कम गरे वापत प्रति ट्रकको ५० हजार देखि १ लाख रुपैया सम्म लिने गरेका छन् । भन्सार एजेन्टहरु मार्फत मालसामान जाचपास गर्ने जाचकीहरुले लिएको अवैध रकम भन्साार कार्यालय icp का सम्पुर्ण कर्मचारीहरुले भागभणडा पाउने गर्देछन् । भन्सार कर्मचारी र एजेन्टको मिलोमतोमा हुने राजशव चुहावटको कारणले गर्दे करिब ६ महिना देखि वीरगंज भन्सार कार्यालयको राजशवको लक्ष्यमा कनि हुने गरेकोले भन्सार कार्यालको तथ्यांकले प्रष्ट देखाएको छ। विगतमा भन्सार कार्यालयवाट जाचपास भै छुटेको गाडिहरुलाई राजशव अनुसन्धान कार्यालय पथलैयाले धमाधम पक्राउ गरि जाचपास भन्दा बढी गाडी भित्री रहेको करिब १ करोड भन्दाको सामानहरु नियन्त्रणमा लिदै विभिन्न व्यापारीहरुलाई कारवाही गरेकोले प्रष्ट हुन्छकि वीरगंज भन्सार भित्रैवाट तस्करी र राजशव चुहावट भै रहेको प्रमाणित भएको छ ।यस तर्फ सम्बन्धित निकाय र अख्तियार दुरुपयोग अनुसन्धानको ध्यान जान जरुरी देखिएको छ नत्र सरकार कंगाल र व्यापारी , भन्सार कर्मचारी र एजेन्ट मालामाल भैरहेको छन् । ।

प्रतिक्रिया दिनुहोस

सिरहामा प्रहरीको गोल ...

 सिरहा, १९ असार – सिरहाको नवराजपुर गाउँपालिका–५ मा शुक्रबार प्रहरी र लागुऔषध कारोबा ...

सिरहामा SaMi कार्यक ...

 सिरहा | नेपाल सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सञ्चालन भइरहेको सुरक् ...

विष्णुपुर गाउँपालिका ...

सिरहा, असार १० गते। विष्णुपुर गाउँपालिकाको आयोजनामा आर्थिक वर्ष २०८३/०८४ को बजेट, नीति तथा कार्यक्रम ...