कृष्णनगरमा नागरिक आरोग्य सेवा केन्द्र द्वारा योगाभ्यास संचालन

  • चैत ८, २०७७
  • १३२९ पटक पढिएको
alt

 कपिलवस्तु, कृष्णनगर, चैत्र ८ कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकामा संचालनमा रहेको नागरिक आरोग्य सेवा केन्द्रले विहानको समयमा योग संचालन गरिरहेको छ । विहान ६ बजे देखि ७:३० सम्म संचालन भैरहेको योगमा सहभागी हुन समेत नागरिक आरोग्य सेवा केन्द्र द्वारा अनुरोध गरिएको छ । संघिय, प्रदेश सरकार र स्थानीय तहको समेत सहकार्य र सहयोग रहेको उक्त नागरिक आरोग्य सेवा केन्द्र संचालनमा आउदा स्थानीय खुशी देखिन्छन् । yoga जीवनशैली परिवर्तनका कारण विभिन्न प्रकारका रोगहरू बाट पिडित भएको अवस्थामा हामी स्वास्थ्य रहनका लागी योगाभ्यास संचालन गरेको बताउदै योगाभ्यास वडास्तरमा समेत विस्तारै विस्तार गर्ने, नागरिक आरोग्य सेवा केन्द्र कृष्णनगरमा दैनिक OPD सेवा संचालनमा रहेको र पंच कर्म सेवा समेत छिट्टै संचालनमा आउने नागरिक आरोग्य सेवा केन्द्र कृष्णनगरका कविराज नागेश्वर प्रसाद मिश्रले बताए । साथै योग प्रशिक्षक कृष्णनगरका समाजसेवी राहुल सिंह रहेका छन् ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...