कलिलै उमेरमा महत्वपूर्ण जिम्मेवारीमा सफल युवा नेता सुरेन्द्र शाही बिबेक

  • चैत ९, २०७७
  • ६४९ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

 खगेन्द्र अबस्थि कैलाली कैलाली जिल्ला घोडाघोडी नगरपालिका स्थाइ घर भै काठमाडौमा ब्यबसाय गरिरहेका रोयल हाइड्रो कन्ट्र्क्सनका प्रमुख सुरेन्द्र शाही विवेक एउटा् यस्तो नाम हो जो कमै उमेरमा पनि एउटा सफल ब्यसायीको साथ साथै समाजसेवी र सफल राजनैतिकज्ञ को रुपमा आफुलाइ पहिचान दिलाउन सफल भएका छन।विशेषगरी देशलाई आर्थिक रुपम सम्पन्न गराउन र सुखी नागरिक हुनका लागि प्रत्येक नागरिक स्वरोजगार भै आर्थिक रुपमा सम्पन्न भयो भने मात्र त्यो ब्यक्ति हरेक क्षेत्रमा सफल हुन सक्छ भ्रष्टाचार गर्दैन किनकी उ आफू सम्पन्न हुन्छ उस्लाइ भ्रस्टाचार गर्न नै पर्दैन भन्दै ब्यबसायमा सफलता हासिल गरेका सुरेन्द्र शाही नेकपा एमाले कैलाली जिल्ला कमिटी सदस्य हुन।उनी ब्यबसाय का साथै आफ्नो गाउँ नगर बिकास हुनुपर्छ भन्दै चासो लिने गर्छन र बेला बेलमा आवस्यकता अनुसार काठमाडौमै बसेर आफ्नो नगरको लागि विभिन्न मन्त्रालय ,योजना कार्यलय वा केन्द्रिय नेताहरु लाई अनुरोध गरि बिकासका योजना ल्याउनको लागि पहल गर्दछन। कोरोना महामारीको बेला होस हजारौं थान मास्क सहयोग होस या रिङरोडको योजना ल्याउन होस या स्थानीय युवाहरुको समस्या होस सबैका लागि अग्रपंक्तिमा रहेर सहयोगका लागि हमेसा तम्तयार रहन्छ्न तिनै युवा फेरि एउटा महत्वोपुर्ण जिम्मेवारी मा पुगेका छन नेपाल कम्युनिस्ट पार्टी एमाले निकट रास्ट्रीय युवा संघ नेपालको केन्द्रिय सचिवालय सदस्य जो आफैमा तारिफ योग्य छ। किनकी भर्खरै को युवा यो कैलाली को मध्य भाग घोडाघोडी बाट पर्नु आफैमा गौरबको कुरा हो किनकी केन्द्रिय स्तरमा यो क्षेत्र बाट पहिचान बनाउनु नै समग्र घोडाघोडीको लागि आगामी दिनहरुमा सहि नेतृत्व पाउनु हो जो यश क्षेत्रको लागि कारगर नै सिद्द हुनेछ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...