सिरहा प्रहरीले चोरीको मोबाइल फेला पारि सम्बन्धित ब्यतिmलाई बुझाए

  • चैत ९, २०७७
  • ९४१ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

प्रदेश टाइम्स सिरहा । बिभिन्न कारणले बिभिन्न मितिमा हराएको मोबाईलहरु जिल्ला प्रहरी कार्यालय सिरहाले पता लागाई सम्बन्धित ब्यतिmहरुलाई बुझाएको छ ।

मोबाईल हराए पछि बिभिन्न ब्यतिmहरुले पता लगाइदिन जिल्ला प्रहरि कार्यालयमा निबेदन दिएपछि सो निबेदनको अधारमा जिल्ला प्रहरी कार्यालय सिरहाले बिभिन्न कमपनिको जम्मा एकाइस थान मोबाइल खोजतलास गरि सम्बन्धित ब्यतिmहरुलाई बुझाएको हो ।

प्रहरिको सक्रियतामा खोजतलास गरिएको उतm मोबाइलहरु हिजो आइतबार सम्बन्धित ब्यतिmहरुलाई बुझाएका जिल्ला प्रहरि कार्यालय सिरहाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...