राम पुकार यादव÷१५ बैसाख,सिरहा । प्राणघातक कोरोना महामारीको मध्यनजर गदै बिश्व हिन्दु परिषद नेपालले आफ्ना भक्तजनहरुमा अपिल गरेका छन । प्रत्येक ब ...
सुमन महतारा गुल्मी । बिश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को प्रकोपका कारण विभिन्न स्थानमा रहनुभएका गुल्मीवासीहरु भ ...
राकेश यादव÷प्रदेश टाइम्स सुखिपुर । कोरोनाको कारण बन्दाबन्दीको कैदमा निचारिएको समय सिरहाको स्थानिय तहहरुमा राहतमा अनियमितता र बृद्धा भतmा नदिएको ...
ममता यादव÷ प्रदेश टाइम्स, १३ बैसाख । आर्थिक स्थिति दयनिय रहेको सिरहाको बिष्णुपुर गाउँपालिका वडा नं ३ राजोखरको युवाहरुले सुकुम्बासि रघुनाथ दलितल ...
संजय विश्वकर्मा लहान १२ , बैशाख । सिरहाको नवराजपुर गाउँपालिकामा शुक्रबार राहत वितरण भएको छ । लकडाउन प्रभावित दैनिक ज्यालादारी गरि जिविकोपार्जन ग ...
राम पुकार यादवकोरोना संकटको बेला प्रधानमन्त्रीले ल्याएको अध्यादेश पैत्रिक राज्य सतmाको अंश हो।यसमा ब्यतिmगत तथा पार्टिगत राजनिति स्वार्थ लुकेको बाहेक ...
संजय विश्वकर्मा लहान ८, बैसाख । विश्वमहामारी कोभिड १९ कोरोना प्रभावित पैदल यात्रीका लगाी सिरहाको लहान नगरपालिका वडा नं.– १३ गणेशपुर टोलका ...
बैशाख ८, भक्तपुर।कोरोनाको त्रास बीच पनि दिनरात नभनी समाचार सम्प्रेषण गर्ने भक्तपुरका संचारक्रमिहरुलाई सुर्य नगर टोल बिकास समाज ले आज सिनिटाइजर,माक्र्स ...
बैसाख ८,सिरहा । कोरोना महामारीको कारण सिरहामा लकडाउनमा थप कडाई गरेको बेला सिरहाको बिष्णुपुरमा क्रक्स सहित प्रहरीले २ जनालाई पक्राउ गरेको छ । भारतिय नम ...
बैशाख ०७ सुखिपुर । सिरहाको सुखिपुर नगरपालिकामा राहत नदिएको भन्दै स्थानीय गरिब तथा विपन्न वर्ग का परिवारहरुले नगरपालिकामा ढुङ्गामुढा गरेका छ्न । सिरहाक ...
Copyright © 2019 / 2026 - Pradeshtimesdainik.com - All rights reserved